अभिनेत्रीले नुहाएको भिडियो लिक (भिडियो सहित)
बलिउडमा एक पछि अर्को गर्दै एमएमएस काण्ड भैरहेका छन् । अभिनेत्री राधिका अप्टेका नग्न तस्विर सार्वजनिक भएको घटना सेलाउन नपाउँदै अर्की अभिनेत्री हन्सिका मोत्वानीको पनि नुहाएको भिडियो सार्वजनिक भएपछि हंगामा भएको छ । मोत्वानीको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यो भिडियो गोप्यरुपमा लिइएको प्रष्ट हुन्छ ।
