"यौन संम्पर्कका वेला महिलामा देखिने स्वभावहरू - थाहा पाई राखौ



यौनसम्पर्क हरेक प्राणीका लागि अपरिहार्य चिज हो । कहिलेकाही यौन संपर्कका वेला अनौठा कुराहरूको महशुस हुन सक्छ ।


यौनसम्पर्क गर्न शारिरीक र मानसिक रुपमा तयार भएका मानिसमा पनि यस्ता घटना हुन सक्छन्
बेलायतको येल विश्वविद्यालयकी प्रवक्ता मेरी जेनका अनुसार सम्पर्क गर्दागर्दै योनी सुख्खा हुनु सामान्य कुरा भएको बताएकी छन् । ३३ प्रतिशत महिलामा योनी सुख्खा हुने सर्भेक्षणले देखाएको छ ।
हफिंगटन पोष्टले बताएअनुसार महिलाले यौनसम्पर्क सुरु गरेको एक दुई मिनेटमा नै अनुभव गर्न सक्छन् की आनन्द या पिडादायी बन्दै भनेर ।
यौनसम्पर्क गर्दैगर्दा महिलालाई पिसाब आउन खाजेको भान पर्न सक्छ तर त्यो चरम उत्तेजनामा पुगेको संकेत भएको अध्ययनले देखाएको छ ।
महिलाले सम्पर्कको समयमा आवाज निकाल्ने गर्छन् । यो उनीहरुले आफ्नो पार्टनरलाई क्लाइमेक्समा पुर्‍याउन निकालेको आवाज हो । न की कुनै पीडा महसुु गरेर निकालेको आवाज हो ।




प्रतिक्रिया दिनुहोस्...