बिबाह मण्डपमै बेहुलीले बेहुलालाई बिष खुवाएपछि….
काठमाडौँ । बिबाह गर्न मण्डपमा बसेका दुलाहाले बिबाह गर्दिन भनि हिडेका कयौ घटना सुनिएका छन् ।
तर भारतको यूपी प्रान्तको रामपुरमा एक अच्चम्मित पार्ने घटना सार्वजनिक भएको छ ।
तर घटनाले तब अचम्मित पार्यो जब २५ बर्षिय दुलाह जुगल किशोरले बिबाहको बेला आफुलाई दिएको मिठाइमा औषधी मिसाएर दिएको खुलासा गरे ।
उनले अझै उक्त मिठाई खान दुलहिले जबरजस्ति गरेको समेत दावी गरेका छन् ।
रामपुरकी २३ बर्षिय इन्दिरा सँग विबाह बन्धनमा बाधिन लागेका उनको बिबाह टुटेको हो । दुलाह बिबाह मण्डपमै बेहोस भए पछि जन्त आएका एक जना बिबाह आफुले गर्ने भन्दै अघि सरे पछि इन्रिाको बिबाह भएको हो ।
तर दुलहिले आफ्नो प्रेमी सँग बिबाह गर्न आफुलाई मिठाइमा औषधी मिसाइ खुवाएर बेहोस बनाएको उनले आरोप लगाएका छन् । source nepalsandesh
