जो अंग प्रदर्शन गरेर थाकिसकिन् !



बलिउडमा अंग प्रदर्शनमा उदार नायिका मल्लिका शेरावतले आफु अंग प्रदर्शन गर्दा–गर्दै थाकिसकेको बताएकी छिन् ।

छोटा कपडा लगाएर ग्ल्यामर दिन खप्पिस मानिने मल्लिकाले रिलिजको क्रममा रहेको ‘डर्टी पोलिटिक्स’मा पनि यस्तै दृश्य दिएकी छिन् ।

उनले यस फिल्ममा ग्ल्यामर, रोमान्स र बेड सिन दिएकी छिन् ।
तर, उनले आफू अब यस्तो फोहरी अभिनयबाट थाकी सकेको बताएकी छिन् ।
इन्डो एशियन न्यूज सर्भिससँग कुरा गर्दै उनले भनिन् ‘बलिउडमा यस्तै सेक्सी भूमिकामा अवसर आउने गर्दछन् तर म अब आइटम डान्स गर्ने तथा सेक्सी भूमिकामा देखिन चाहन्न ।’
उनले भनिन्, ‘म भिन्न भूमिकामा देखिन भाहन्छु, तर, सबैले यस्तै सेक्सी भूमिकामा अफर गर्छन्, जसबाट म थाकिसके ।’source taja khabar




प्रतिक्रिया दिनुहोस्...