महिलाले हाँस्दा पनि पुरुषले यौनसम्पर्कको संकेत किन देख्छन् ?



काठमाडौं । एक अध्ययनअनुसार हरेक पुरुषले महिलाको मित्रवत व्यवहारलाई यौनसम्बन्ध गर्ने इच्छाको रुपमा लिने गरेको पाइएको छ ।

तर महिलाले पुरुषलाई असल मित्रको रुपमा लिने गरेको पत्ता लागेको छ ।
नर्वे विज्ञान तथा प्रविधि विश्वविद्यालयले सो अध्ययनमार्फत यस्तो अचम्मको तथ्य पत्ता लगाएको हो । १८ देखि ३० वर्ष उमेरसमुहका ३०८ मा गरेको अध्ययनले सो तथ्य फेला पारेको हो । जसमा ५९ प्रतिशत महिला रहेका थिए ।
sexविपरित लिङ्गीसँगको सम्बन्ध भएको एक वर्षभित्र नै यौनसम्बन्धको इच्छा जाहेर गर्ने गरेको बताएका छन् ।
पुरुषले महिलाले हाँसेर बोल्दा यौनसम्पर्कको इच्छा जाहेर गर्ने गरेको अनुसन्धानले देखाएको छ ।
पुरुषले महिलालाई यौनसम्पर्क गर्ने, सन्तान उत्पादन गर्ने साधनको रुपमा लिने गरेको पाइएको छ भने महिलाले पुरुषसँगको सम्बन्धलाई यौनसम्पर्क गर्ने मात्र नभएर जिन्दगी भरको साथीको रुपमा लिने गरेको पाईको छ । एजेन्सीको सहयोगमाsource taja khabar




प्रतिक्रिया दिनुहोस्...