हट नायिका शुष्मा कार्कीले बिबाह गर्ने युबक को हुन् ?
"शुक्रबार राजधानीको अनामनगर स्थीत एक घरमा तामझामका साथ् उनले बिबाह गरेको खबर बाहिर आएको छ । अमेरिका निवासी आकास संग बुबाको कर कापमा नायिका शुष्मा कार्कीले बिबाह गरेको खबर र तस्बिर सार्बजानिक भएको छ ।
हट एण्ड बोल्ड नायिका भन्ने बितिक्कै नेपाली चलचित्र नगरीमा मुखैमा झुन्डिने अर्को नाम हो नायिका शुष्मा कार्की । बेला बखतमा चर्चामा आईरहने यी नायिका अहिले भने निकै शान्त छिन , र फेरी अहिले उनको एकाएक चर्चा सुरु भएको छ जब कुरा निस्कियो उनले सोयम्बर गरेको तस्बिर एकाएक सार्बजानिक भएपछी । नायिका शुष्मा कार्कीले बिबाह गरेको तस्बिर सार्बजानिक भएपछी लाग्यो उनले बिबाह गरेकी जस्तो । फोटो बाट प्रष्ट देखिन्छ उनले बिबाह गरेको । तर बिबाह गर्दा केटा को थियो त के उनकै प्रेमी हो या अरु कोहि यो बारेमा तस्बिरमा प्रस्ट थिएन । थप तस्बिर र माहोल हेर्दा उनले बिबाह गरेको खबर रिएल लाईफमा नभई रिल लाईफमा रहेछ । उनले हाल छायांकन भईरहेको चलचित्र “चलेछ बतास सुस्तरी” को एउटा सिनमा बिबाह गरेको देखिएको छ । अरुण खड्का प्रोडक्सन र क्रश फ्रिन्गर्स ईन्टरटेन्टमेन्टको ब्यानरमा अरुण खड्का र प्रदिप भारद्वाजले निर्माण गरेको यस चलचित्रलाई निर्देशक द्वोए सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गरिरहेका छन । चलचित्रमा हरि लामाको छायानाकन कविराज गहताराज र रामजी लामिछानेको कोरियोग्राफी रोशन श्रेष्ठको दोन्द रहेको छ । ४ ओटा गित रहेको यस चलचित्रमा सन्तोष रजौरे र बिकास चौधरीको संगीत रहेको छ । चलचित्रमा स्वोरुप राज आचार्य , डेबिट शंकर , प्रबिशा अधिकारि , आकाक्षा बश्याल सन्तोष राजौरेको आवाज सुन्न सकिने छ । नायक प्रमोद भारद्वाज , नायिका शुष्मा कार्की , आकास पल , निशा नेपाल, हेमन्त बुढाथोकी , पुष्प लुईटेल लागायाताकाको अभिनय चलचित्रमा रहेको छ । चलचित्रको हाल राजधानी आशपसका क्षेत्रहरुमा छायांकन भईरहेको छ । केहि दिन अघि मात्र चलचित्रको टाईटल गित लाई कालिन्चोक मन्दिर आशापास र दोलखामा खिचेर आएको यस युनिट चलचित्रको क्लाईमेक्स छायांकनको लागि भने पोखरा जाने तयारीमा रहेको छ ।
