भुवन के.सी. अमेरिकामा नेपाली यौनकर्मी सँग मस्ती गरेको खुलासा
अभिनेता भुवन केसी अहिले आफ्ना जेठा छोराको बिहेका लागि अमेरिकामा छन् ।
अमेरिका गएको यहि मौकामा उनले आउदो जुलाई २० तारिखका दिन क्यालिफोर्नियाको एक सांगीतिक कन्सर्टमा समेत सहभागी हुने भएका छन् । तर उनि अमेरिका पुगे लगत्तै सामाजिक संजाल फेसबुकमा ‘नेपाली हट एक्ट्रेस डिभिडी’ नामक फेसबुक पेजले भुवन केसीको चरित्रमा दाग लाग्ने गरि फोटो प्रकाशन गरेको छ ।
उक्त फेसबुकले “तातो खबर” टाइटलमा केसीको र अमेरिका बस्दै आएकी एक महिलाको फोटोमा यस्तो लेखेको छ-(जस्ताको तस्तै)- साथिको बिहे मा अमेरिका गएका भनिएका भुवन केसि यि महिला सँग मोज गरेको नाङ्गो फोटो यि महिला #स्मिता #बोगटिले आफ्नो फेसबुकमा राखेपछि अहिले कलियुडमा तहल्का मच्चिएको छ! यि महिला एमाले पार्टिकै नेताको श्रिमति तर डिभोर्स गरेर अमेरिकामै यौन धन्दा गर्दै आएकि छन् !
भुवनलाई मोज गराईन तर उनिले उल्टो भुवनलाई पैसा दिएको फेसबुकमा स्टाटस् लेखेकि छिन्!! महिला भनेपछि हुरुक्कै हुने अबिबाहित भुवन केहि महिना पछि नेपाल फर्किने स्रोतको भञाई छ!! भुवनले केहि बर्ष पहिले तेर्श्रो श्रिमतिको पनि डिभोर्स गरिसकेका छिन् उनिवाट जन्मिएका छोरा अनमोल केसि पनि नायक कै रुपमा होस्टेल मार्फत कलियुडमा डेब्यु गरेका हुन् !!source:hot khabar
