भ्यालेन्टाईनमा किन यति उत्तेजक बनिन् ज्योति मगर (फोटो फिचर)
काठमाडौं । लोक गायिका ज्योति मगर विभिन्न समयमा विभिन्न हर्कले सधैं चर्चामा रहन्छिन् ।
केही समयअघि उनले जापानमा गरेको उत्तेजक प्रस्तुतीले विवादै सिर्जना गरेको थियो । तर उनी आफैले भने आफूलाई ‘हट’ पोसाक मन पर्ने बताउँछिन् ।
