लोकगीतमै नाङ्गिँदै गायिकाहरु (भिडियो सहित)
पछिल्लो समयमा लोकगीतमा समेत ग्ल्यामर फ्याक्टर निक्कै बलियो बन्दै गएको छ । लोक गायिकाहरुले पनि गायकी भन्दा बढी प्रस्तुती र ग्ल्यामरलाई बढी ध्यान दिन थालेका छन् ।
लोक गायिका ज्योति मगरको ग्ल्यामरस प्रस्तुतीको चर्चा चलिरहेको समयमा पुरानी गायिका रेखा साहले पनि त्यही मार्ग रोजेको देखिएको छ ।
कुनै बेलाको चर्चित 'सिमसिमे पानीमा' बोलको गीत फेरी चर्चामा छ। गीत भन्दा बढ्ता चर्चा यसै गीतकी गायीका रेखा शाहको छ। चर्चाको कारण हो गीतको हट भिडियो।
Rekha Shah 1
रेखा साहले पुरानो लाई रिमेक गर्दै पुनः आफ्नो गल्यामरमा ढालेकी छिन् । उनी नेपाली लोकगायनकै क्षेत्रमा नयाँ प्रयोगमा देखिँदै लोक गीतको भिडियामा नै टपलेस बनेकी छिन् ।
Rekha Shah 2
हेर्नुस् भिडियो
रेखा साहले चर्चित पुरानो गीतलाई रिमेक गरेर ल्याएको पछिल्लो भिडियो गीतका लागि भन्दा उनको ग्ल्यामरका लागि बढी चर्चित बनेको छ । रेखाले ढल्किँदो उमेरलाई समेत माइनस गर्न खोज्दै यसमा केही हद सम्मको नग्नता प्रस्तुत गरेको देखिन्छन् ।
लोकगीतलाई हलिउडी पारा दिन खोज्दा धेरैले असहज माने पनि गीतले भने राम्रो चर्चा भेटेको छ। ३८ वर्षीया शाहले भिडियोमा आफूलाई सेक्सी देखाउन हर प्रयत्न गरेकी छिन्।
Rekha Shah
हिलउडकी गायिका म्याडोनाको सिको गर्दै रेखाले नेपाली बजारमा पुनः नयाँ बन्ने कोशिस गरेकी छिन् ।
कुनै बेलामा सोही गीतले लोकगीतको बजारमा एक किसिमको ट्रेण्ड सेट गरेको थियो। दशकपछि सोही गीतको यस्तो भिडियोले लोकगीतको भीडियोमा नयाँ ट्रेण्ड लेर्याउला त ?
by nepaliheadlines
