"खुशीको खबर! महिला र पुरुषको सेक्स आनन्दलाइ दुइगुणा बढाउने गजबको तेल !!
काठमाडौं, हुन त महिला र पुरूषहरूका लागी सेक्सुअल प्लेजर बढाउने कयौं चिजहरू बजारमा उपलब्ध छन, तर एउटा यस्तो उत्पादन बजारमा आएको छ, जसले महिलाहरूको सेक्सुअल प्लेजरलाइ बढाउने दावी कम्पनीले गरेको छ ।

यो तेल अहिले क्यालिफोर्नियामा मान्य हुनेछ र सर्टिफाइट पसलहरूमा मात्र उपलब्ध रहेको छ । यस उत्पादनलाइ बनाउने कम्पनीकी एक प्रवक्ता फोरियाले दावी गरे अनुसार यस तेलको प्रयोगबाट महिलाहरू लाइ सेक्स सन्तुष्टि मात्र प्राप्त हुने नभै मल्टीपल अर्गेज्म पनि हुनेछ ।
इन्स्टाग्राममा यस उत्पादनका बारेमा दावी गरे अनुसार यस तेलले महिलाहरूलाइनै दिमागमा राखेर बनाइएको हो, ताकि उनीहरू सेक्सुअल प्लेजर लिन सकुन ।source:taja khabar
