होस् गर्नुस है ..तपाई पनि फस्नु होला फेसबुकमा केटीले केटालाई यसरी फसाए पछि



केही हप्ता अगाडि मात्रै Natasha नाम गरेकी केटी झैं लाग्ने प्रोफ्राइलमा जर्मन ठेगाना उल्लेख भएकोले मलाई

रिक्वेस्ट पठाइन; उनको दुई Mutual Friend रहेको जो मेरो लिस्टमा रहेका राम्रा साथीहरुमै मैले लिने गरेको छु; उनले अप्लोड गरेको पिक्चर र टाइमलाइन चेक गर्दा पनि खास केही नराम्रा केही भेटिन ; उनको लिस्टमा झन्डै ४५ जना साथीहरु मध्ये अधिकांश नेपाली नै रहेको पाए अनी सोहो आधारमा मैले उनलाई एक्सेप्ट गरे। अस्ती बेलुकी मंगलबार अचानक उनले hi गरी जवाफमा मैले hello गरेर शुरु गरेको chatting निकै लम्बियो; सबै राम्रा कुरा हुँदै थियो पछी पछी मलाई सम्बोधन गर्दा हरेक चोटि dear जोड्न थालिन ; अचानक "डु यू लाइक क्याम सेक्स ?" भनी; मैले एक्छिन सोचे अनी वेष्टर्न्हरु यौनमा खुल्ला हुन्छन भन्ने लाग्यो अनी जिबन मै पहिलो चोटि पाको यो अबसरलाई गुमाउन हुन्न लाग्यो र स्विकारे पनि स्काइप आइडी मागी दिए अनी शुरु भो कथा।source:online jagat




प्रतिक्रिया दिनुहोस्...