पहिला सेक्स गरेर तेही महिलालाई काटेर खाए यी नरभक्षीले
शारीरिक सम्बन्ध बनाउनका लागि घरमा लगेर एक व्यक्तिले महिलालाई काटेर खाएको घटना सार्वजनिक भएको छ ।
उनले ३६ वर्षीय लीजा मैरी हैदरलाई मदिरा पसलबाट लिएर गएका थिए । उनले भूतप्रेतले दिने दुःख भगाउनका लागि यस्तो गरेको बताएका छन् ।डेली मेलका अनुसार घटना इङल्याण्डस्थित म्यान्चेस्टरको हो । उनले आफूले कुनै एक प्रेतात्माले कसैलाई मारेर बली चढाउन र खान उक्साएको प्रहरीसमक्ष बयान दिएका छन् ।
लीजाको चाल्र्स हैदरसँग ६ वर्षअघि विवाह भएको थियो ।उनीहरुका २ बच्चा समेत रहेका छन् । उनीहरुका बच्चा धेरै साना रहेको र सम्झाउन मुस्किल भएको चाल्र्सले बताएका छन् । लीजाका बाबुले आरोपीलाई कुनै हालतमा माफ नगर्ने बताएका छन् ।source naulo-khabar
