.सलमानले गरे अर्को हंगामा । विदेशी केटीसँग नाइट क्लवमा भेटिए



सलमान खानको नाम बलिउडमा सबै भन्दा बढी स्त्रीहरुसँग जोडिएको नाम हो । उनीसँग हरेक सुन्दरी अभिनेत्रीको नाम जोडिने गर्छ ।


सलमान खानले आफ्नै घरमा वा फार्म हाउस कतै न कतै पार्टी गरिरहन्छन् । तर हालै मात्र सलमान दुवइमा एक नाइट क्लवमा विदेशी केटीसँग भेटिएपछि भने उनको सम्बन्धबारे नयाँ चर्चा शुरु भएको छ ।


ती युवती कोइ नभएर सलमानका लागि घरबार छोड्न तयार रहेको बताउने एली अवराम हुन् । तर सलमान र एली कसरी सँगै दुवै पुगे भन्ने चाँहि रहस्यको विषय रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एली अबराम सलमान खानले सञ्चालन गर्ने बिग बोसमा सहभागी भैसकेकी विदेशी सुन्दरी हुन् ।source nepaliheadlines






प्रतिक्रिया दिनुहोस्...