सेक्स गरेको होइन तर टङ किस चाँही धेरै पटक गर्ने गरेकी छु : सविना कार्की



चलचित्र ‘दुलही रानी’बाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएकी नायिका हुन्, सविना कार्की। त्यसपछि एटिएम र द फेमसमा अभिनय गरिसकेकी छिन् कार्कीले । एटीएमका अश्लिल दृष्य र सम्बादमार्फत बिबादमा आएकी नायिका कार्कीसँग गरेको कुराकानी ।


चलचित्रमा आउनुको कारण ? सानैदेखिको चाहना रहर हो की वाध्यता हो सिनेमा क्षेत्र ? मेरा लागि चाहिं रहर चलचित्रमा नआएको भए के हुन्थ्यो ? म आर्मी पेसामा हुन्थें । किनकी मेरो परिवार नै आर्मीमा छ । कत्तिको गाह्रो रहेछ सिनेमा क्षेत्रमा आउन ? यहा फाइदा लुट्नेहरु धेरै नै छन् । त्यसैले प्रतिभा भएर पनि आउन गाह्रो छ । नव नायिकाहरुले काम पाउन निर्माता निर्देशकको बेड तताउनुपर्छ रे ? मैले फाइदा लुट्न खोज्ने भनेर यसैतर्फ ईङ्िगत गर्न खोजेको हो । तर, मलाई भने त्यस्तो परेन ।

सपना कत्तिको देख्नुहुन्छ ? म एक मिनेट निदाए भने पनि सपना देख्छु । सपनामा के-के देख्नुहुन्छ ? सुपरस्टार भएको देख्छु । सपनामा सेक्स गरेको कत्तिको देखिन्छ ? सेक्स गरेको त देखेकी छैन । तर, चुम्बन गरेको भने धेरैपटक देखेकी छु ।source:dainik khabar




प्रतिक्रिया दिनुहोस्...