"महिलाले यौन सन्तुष्टी पुरा गरेको नगरेको कसरी थाहा पाउने ? जानी राखौ.



अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु
महिला भन्दा भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले
यौन सम्पर्कका बेला चरम सन्तुष्टी पाए।नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले
देखाएको छ ।बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन


सम्पर्कका बेला चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य हुने
महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।सेक्सका बेला यौन सन्तुष्टी पाउने
महिलामा योनी सम्भोग सुख नपाउनेमहिलामा भन्दा हिँड्दाखेरी ढाड

तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुलेअलि ठूला-ठूला पाइला चाल्ने गर्छन् ।

पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट चरमसुख प्राप्त गर्नेमहिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलनगर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुनेप्राकृतिक सम्भोगबाट हुने यौनसुखको मात्र आँकलन गर्न सकिने
शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगतयौन जिवनका बारेमा जानकारी लिएर
उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषणगरेका थिए ।

 योनी सम्भोगको चरम आनन्दले मानसिक
तथा सारीरिक प्रभाव पार्ने र त्यसले तनाव रमांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण
गर्नमा सहयोग गरेर महिलालाई फुर्तिलो बनाउनेउनीहरु बताउँछन् भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source: nepali aawaj




प्रतिक्रिया दिनुहोस्...