यसरी रेटियो २१ जनाको घाँटी (भिडियो सहित)



४ फागुन, एजेन्सी ।


आतंकवादी संगठन इस्लामिक स्टेट आईएसका लडाकुले इजिप्टका २१ जना कोप्टिक इसाइको घाँटी रेटेर हत्या गरेको भिडियो सार्वजनिक गरेका छन् । एक भिडियो जारी गर्दै आइएसले इजिप्सेली इसाइको टाउको काटिएको दावी गरिएको हो ।

IS Behades Egyptian Christian

आइएसले आफ्ना नागरिक हत्या गरेको बताएपछि इजिप्टले पनि लिबियामा आइएसका अखडाहरुमा हवाइ हमला गरेको छ । इजिप्सेली राष्ट्रपति अब्दुल फताह सिसीले यो हत्याको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् ।

भिडियो हेर्नुस्   



भिडियोमा इजेप्सेलीहरुलाई अन्य घाँटी रेटिएकाहरु जस्तै सुन्तला रंगका कपडामा समुन्द्री किनारामा उँभिएको देखाइएको छ । भने त्यही उनीहरुलाई हत्या गरिएको भनिएको छ ।

IS  behading old men

इजिप्टको सिर्त शहरबाट उनीहरुलाई गत जनवरीमा आइएसका लडाकुले कब्जामा लिएका थिए । by nepaliheadlines





प्रतिक्रिया दिनुहोस्...