रागिनी एमएमएस-२ बाट हटाइएको सन्नी लियोनीको सेक्स सिन सार्वजनिक..(भिडियो सहित)
सन्नी लियोनीको सेक्स र हररको मिक्स मानिएको चलचित्र 'रागिनी एमएमस-२' सुपरहिट भैइसकेको छ। चलचित्रको चर्चा भने दिनप्रतिदिन झन बढ्दोछ।
चलचित्रबाट हटाइएका केही दृश्यहरु युट्युबाट सार्वजनिक गरिएपछि चलचित्र र सन्नीको चर्चा फेरी ह्वात्तै बढेको हो।
एकता कपुरले निर्माण गरेको यो चलचित्रले राम्रो प्रचार र सन्नी लियोनी अभिनय र सेक्स अपिलको बलमा बक्स अफिसमा सफलता हासिल गरिरहेको छ।sunny leone in bathtub
चलचित्रकी निर्माता एकता कपुरले चलचित्रलाई 'हरक्स' भएको बताएकी थिइन् । हरक्स शब्द सेक्स र हरर मिलेर बनेको हो।
भारतीय सेन्सर बोर्डले आपत्तीजनक मानेको केही दृश्य युट्युबमा सार्वजनिक गरिएको हो। चलचित्रले निर्माताले नै यी दृश्यहरु सार्वजनिक गरेका हुन्। by nepaliheadlines
