नेपाली सेक्स भिडियोहरु युट्युबमा .बिगबिगी
हाँ कुनै पोर्न साईटको कुरा नगरौं इन्टरनेटमा अथाहा पोर्न साइटहरु छन् । उनिहरुको आम्दानी कति त त्यसको नयाँ तथ्यांक इन्टरनेटमा खोज्दा भेटिदैन ।अहिले भेटिने तथ्यांक भनेको सन् २००७ सालमा गरिएको सर्वेक्षणको हो सो अनुसार ।
त्यस्तै गरी झापाको सिमसार क्षेत्र जामुनखाडीमा खिचिएको एउटा सेक्स भिडियो पनि युट्वमा अपलोड गरिएको छ । २ जना केटीहरुले आफ्नो वक्षस्थल देखाइरहेका छन् भने भिडियो खिच्ने व्यक्तिले आफ्नो अनुहार देखाउन चाहेका छैनन् । २० उमेर ननाघेका यी टिनएजर्सहरुले बोलेका शव्दहरु पचाउन धेरै गाह्रो पर्दछ । युट्युव बाहेक केही नेपाली भाषाका ब्लगहरुमा कलेज ड्रेसमै सेक्स गरेका दृष्यहरु पनि इन्टरनेटमा अपलोड गरिएका छन् । यसबाट पनि सेक्स नेपालीहरुको लागि धेरै नै खुल्ला भएको अनुमान गर्न सकिन्छ । नेपालमा अश्लिल चलचत्रिको इतिहास नेपालमा २०४२ सालदेखि नै ब्लू फिल्म बनेर विदेशमा निर्यात हुने गरेको बताइएको छ । सुरुमा विदेशीले नेपालीहरुसँग गरेको यौनसम्पर्कलाई झुक्काएर क्यामेरामा कैद गरी त्यसलाई विदेश लैजाने गरेको भएतापनि अहिले सहमतिमै ब्लू फिल्म निर्माण हुने गरेका छन् । नेपालको ब्लू फिल्म भारतीय ब्लू फिल्मबाट प्रभावित भएको हो । सन् ८० को दशकदेखि फैलाएको भारतीय ब्लू फिल्मको इन्टरनेट पोर्टमार्फत विश्वभरी नै फैलिएपछि त्यसको नक्कल गर्दै नेपालमा पनि ब्लू फिल्म बनेका हुन् ।
नेपालमा अहिलेसम्म कति ब्लू फिल्म बने भन्ने तथ्यांक न त प्रहरीसँगै छ न त अरु कसैसँग । तैपनि १ हजार भन्दा बढी नेपाली ब्लू फिल्महरु निर्माण भैसकेको आंकलन प्रहरीले गरिरहेको छ । नेपालमा बनेका ब्लू फिल्मका नायिकाहरुले ५ सय देखि बढीमा २५ हजार सम्म पाएको तथ्यांक छ । अश्लिल नायिकाहरुको एउटा ब्लू फिल्म खेलेवापत ६ हजार रुपैया र सबैभन्दा महङ्गो नेपाली ब्लू फिल्म ६ लाखमा बनेको छ । नेपाली युवायुवतिको व्यवसायिक रुपमा ४० वटा अश्लिल चलचित्र र ८०० भन्दा बढी अश्लिल मोवाईल भिडियो सार्वजनिक भैसकेको छ । #नेपालमा रेड एरिया तोक्नुपर्ने माग विश्वका विभिन्न देशमा रेड एरिया तोकिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत पनि धेरै ठाउँहरुमा रेड एरिया तोकिएका छन् । थाइलेन्डमा त सेक्स टुरुजीमले अर्थतन्त्रमा ठूलो स्थान ओगटीरहेको छ । तर नेपालमा भने रेड एरिया नभएकोहुनाले धेरै ठाउँमा अघोषित रुपमा बेश्यालयहरु सञ्चालमा आएका छन् । तिनीहरुलाई करको दायरामा ल्याउन र कानुनी रुपमा मान्यता दिन पनि रेड एरिया तोक्नुपर्ने देखिन्छ । पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, पूर्वाञ्चलको इटहरी, विर्तामोड लगायत अन्य स्थानमा रेड एरियाको माग बढिरहेको छ । source:dainik khabar
