‘तक्मे’को ‘नाइन्टिन फाउन्टिन’ गीत यस्तो बन्यो (भिडियो)



कलाकार विल्सन विक्रम राइले आफ्नो चर्चित गीत ‘नाइन्टिन फाउन्टिन’को भिडियो तयार पारेका छन् । यो गीतको भिडियो विल्सनको साथमा मोडल पार्वती राइले मोडलिङ गरेका छन् ।
सुनिल जंग थापाले निर्देशन गरेको  भिडियोलाई विक्रम थापाले खिचेका हुन् । यो गीतमा पूर्वका संकृतीलाई पनि देखाउन खोजेको विल्सनको भनाई छ ।

‘तक्मे बुढा’को नामले परिचित विल्सनले यो गीतमा आफ्नो ‘तक्मे बुढा’ कै पहिरन लगाएका छन् । यो गीत रेकडिङको भिडियो नै यूटुबमा रुचाइएको थियो ।





प्रतिक्रिया दिनुहोस्...