पोर्नस्टार सन्नीको बलिउडमा धमाका ,यस्तो छ उनको कामुक दृश्य (भिडियो हेर्नुहोस )
सन्नीले बलिउडमा आगो लगाएको धेरै भएको छैन । तर पनि उनि अरु भन्दा छुट्टै तरिकाले चर्चित छिन |सन्नीको नयाँ चलचित्र ‘लिला’ प्रदर्शनको लागि तयार छ । यो चलचित्रमा सन्नीको कामुक अवतारले यतिबेला धेरैको ध्यान खिचेको छ । यो चलचित्रको ‘तेरो विन नही लगे’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्नीको कामुक जवानीको भरपुर प्रयोग गरिएको छ ।
१० अप्रिल २०१५ मा प्रदर्शन हुन लागेको यो चलचित्रमा सन्नीको विकिनी छवि पनि खुबै प्रयोग गरिएको छ । यो चलचित्रमा सन्नी ३ वटा भूमिकामा देखिदैछिन चलचित्रका मुख्य कलाकार जय भानूशाली, रजनीश दुग्गल र राहुल देवका साथ सन्नीले हट दृश्य दिएकी छिन् ।
भिडियो :
