"युवराजसँगको प्रेम सम्बन्धबारे प्रितीले मुख खोलिन्



प्रितिले मिडियालाई सम्बोधन गर्दै आफू र युवराजको प्रेम सम्बन्ध रहेको भन्दै प्रकाशित समाचारप्रति आक्रोश ब्यक्त गरेकी हुन् ।



इन्टरनेशनल विजिनेस टाइम्समा प्रकाशित समाचारप्रति असन्तुष्टी जनाउँदै उनले आफू र युवराजबीच कहिले पनि प्रेम सम्बन्ध नरहेको र आफूहरुले डेटिङ नगरेको स्पष्ट पारेकी छिन् ।

प्रिती र युवराज सिंहबीच कुनै समयमा प्रेम सम्बन्ध रहेको चर्चा रहँदै आएको छ ।source:nepali aawaj 




प्रतिक्रिया दिनुहोस्...