काठमाडौँमा एक केटा बसभित्रै युवती गुप्ताङ्ग समातेपछि



काठमाडौँमा एक  केटा बसभित्रै युवती गुप्ताङ्ग समात्यो 

सार्वजनिक स्थान तथा सार्वजनिक सवारीमा महिलामाथि हुने हिँसा

नौलो होइन । तर काठमाडौ पुतलीसडक

हुदै चल्ने नेपाल यातायात भित्र एक स्त्रीलम्पट केटाले आफूमाथि

दुर्व्यवहार गरेपछि युवतीले त्यसको गोप्य

अंग निचोरिदिएकी हुन्। सोही बसमा यात्रा गर्दै गरेकी अर्की महिलाका

अनुसार शुरु देखि नै त्यो केटाले

पछाडिबाट ठेल्ने, वक्षस्थल छुने सम्मका यौन दुर्व्यवहार गर्दै हैरान

बनाएको थियो । ‘अति नै भए पछि

बहिनीले ठिक्क गरिन, आइमाई देख्नै नहुने लाज नभएकाहरु ‘ उनले

भनिन । बसभित्र महिला कराएपछि

त्यो केटा थापागाउँमा ओर्लिएर भागेको थियो
source:sansani khabar




प्रतिक्रिया दिनुहोस्...