स्वतन्त्रता भन्दै २३ वर्षीय मोडल यसरी नांगिएपछि…

एजेन्सी । हलिउड स्टार मोडल इमोगन एन्थनी स्वतन्त्रतको लागि नांगो तस्वीर खिचाएर सार्वजनिक गरेकी छन् ।
उनले सामाजिक सञ्जाल इस्टाग्राममा आफ्ना नग्न तस्वीरहरु दुईदिनअघि अपलोड गरेकी छन् । उनले शेयर गरेका तस्वीरहरुमा संवेदनशील अंग समेत छोपिएको छैन ।

उनले फोस्ट गरेका तस्वीरमा जब २०१५ चलिरहेको छ, लुगा किन लगाउनु ? हामी स्वतन्त्र हुन सक्दैनौं, मैले स्वतन्त्र भएर देखाइदिए । उनको यस्तो हर्कतको भने आलोचना गरिएको छ । 

source:onlinekhabar

प्रतिक्रिया दिनुहोस्...