नडराउनोस्, यौनसम्पर्क गर्दा यस्तो हुन सक्छ ?
काठमाडौं । यौनसम्पर्कका समयमा कहिलेकाही अनौठा अर्थात नसोचेका घटना घट्न सक्छन् ।
यौनसम्पर्क गर्न शारिरीक र मानसिक रुपमा तयार भएका मानिसमा पनि यस्ता घटना हुन सक्छन्
हफिंगटन पोष्टले बताएअनुसार महिलाले यौनसम्पर्क सुरु गरेको एक दुई मिनेटमा नै अनुभव गर्न सक्छन् की आनन्द या पिडादायी बन्दै भनेर ।
यौनसम्पर्क गर्दैगर्दा महिलालाई पिसाब आउन खाजेको भान पर्न सक्छ तर त्यो चरम उत्तेजनामा पुगेको संकेत भएको अध्ययनले देखाएको छ ।
महिलाले सम्पर्कको समयमा आवाज निकाल्ने गर्छन् । यो उनीहरुले आफ्नो पार्टनरलाई क्लाइमेक्समा पुर्याउन निकालेको आवाज हो । न की कुनै पीडा महसुु गरेर निकालेको आवाज हो ।source;online khabar
