कुन नायिकाको कुमारीत्वको मुल्य कति ?थाहा पाई राखौ



भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो सम्पती हो । कुमारीत्वका  विषय विभिन्न समयमा विभिन्न खाले वहस हुँदै आएका छन् । एउटी नारीका लागि उसको कुमारीत्व अमूल्य मानिन्छ ।


तर, पछिल्लो समय महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रैले आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन कुमारीत्व भंग गरे त कतिले बाध्यताबश कुमारीत्व भंग गर्नु पर्यो । कुमारीत्व भंगका केही प्रसंगहरु :

१.नटालिया डेलान


सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३।७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।

२.ग्रैसियला याटाको

सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।

३. रोजी रेड

सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।

५.अलिना पर्सिया

रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जि्निटी तोडेका थिए ।

६. एलिजावेथ हर्ले

प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...