लोक गायिका ज्योति मगरको यस्तो छ नौलो स्टाइल...!



काठमाडौं । लोक गायिका ज्योति मगरको ड्रेस पछिल्लो समयमा निकै चर्चाको विषय बन्ने गरेको छ । उनले पछिल्लो सयम जापामा आयोजित कार्यक्रममा लगाएको पहिरनको त निकै आलोचना समेत भएको थियो । आफूलाई ग्ल्यामर देखाउन मन पराउने लोक गायिका ज्योतिले अहिले भने आफूलाई लोक पहिरनमा सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर अपलोड गरेकी हुन् ।
source:tajakhabar





प्रतिक्रिया दिनुहोस्...