आमा बनिसकेपछि सेक्स गर्न किन चाहँदैनन् महिला ?थाहा पाई राखौ
धेरैजसो महिला आमा बनिसकेपछि उनीहरुको प्राथमिकता परिवर्तन हुने गर्दछ । बच्चालाई जन्म दिइसकेपछि महिला श्रीमानलाई रोमान्सको लागि समय दिन भ्याउँदैनन् । तर, कहिले सोच्नुभएको छ, यस्तो किन हुन्छ ? द हेल्थ साइटमा प्रकाशित खबरका अनुसार
करिब ४५ प्रतिशत महिलाहरुको भनाई अनुसार बच्चाको जन्मपछि उनीहरु आफ्नो शरिरसँग असहज महसुस गर्दछन् । बच्चा जन्माइसकेपछि फिगर राम्रो नहुने भएका कारण उनीहरु सेक्सको लागि नाई भन्ने गरेको उनीहरु बताउँछन् । फिगरका साथसाथै उनीहरु थकान र अरु समस्याहरुका कारण पनि सेक्सबाट टाढै रहने गरेको पाइएको छ । ब्रिटेनका १३५० जना नयाँ आमाहरुमाथि उक्त सर्वेक्षण गरिएको थियो ।dource:khabarside
