सेक्स गर्दागर्दै युवती इनारमा खसेपछि प्रेमी टाप कसे !
यहि इनारभित्र सेक्स गर्दा गर्दै युवती खसेकी थिइन
काठमाडौं, एक युवती एउटा खेतको बिचमा रहेको इनारको किनारामा आफ्ना ब्वाइफ्रेन्डका साथमा सेक्स गरिरहेकी थिइन । यसै क्रममा अचानक ती युवती उक्त इनारमा खस्न पुगिन ।
यो घटना स्पेनको एक शहरको हो । प्रेममा अन्धी भएकी ती युवतीको नाम एडिलिया हो । उनी २१ बर्षकी छिन । जब एक रात उनी आफ्ना प्रेमीसंग एक फर्म हाउसमा भेटन पुगिन, त्यसपछि उनीहरूले सेक्सका लागी संगैको खेतमा रहेको इनारलाइ रोजे । इनारको किनारामा रहेको एउटा ठुलो काठको फल्याकमा बसेर उनीहरू यस काममा लिप्त थिए । त्यतिकैमा उक्त काठमा रहेको एउटा पेच खुस्कियो त्यसपछि ती युवती अचानक चिसो पानीमा खसिन ।
उक्त इनारको गहिराइ १५ फिट मात्र रहेको थियो । तर उनका प्रेमी यति काँतर निस्किएकी कि एडिलियालाइ बचाउनतिर लाग्नु सट्टा उनी त्यहाँ बाट भागे । युवती कराएको आवाजले मानिसहरूले प्रहरीमा खबर गरे त्यसपछि फायर फाइटरहरू घटनास्थलमा पुगेका थिए । उनीहरूले अर्धनग्न र चिसोका कारले कठाङ्ग्रिएकी एडिलियालाइ बाहिर निकालेर अस्पताल पुर्याएका थिए । अहिले प्रहरी ती फरार प्रेमीको खोजी गरिरहेको छ । ती प्रेमीमाथि प्रहरीले यो मुद्दा चलाउने बताएको छ कि यस्तो समस्यामा पर्दा उनले ती युवतीको मद्दत किन गरेनन ?source:npnews
