कोर्टनीले गराइन् गर्भवती को बेला नाङ्गो फोटोसूट(फोटोफिचर सहित)
रियलिटी टेलिभिजन स्टार कोर्टनी कार्दशिनले तेस्रो पटक आमा बन्नुअघि एउटा म्यागाजिनका लागि नाङ्गो तस्वीर खिचाएकी छन्। वेभसाइट मिरर को डट युकेका अनुसार ३५ वर्षीया कोर्टनीले डुजार म्यागाजिनका लागि नाङ्गो तस्वीर खिचाएकी हुन् ।
फोटोग्राफर ब्राएन बाभेनले खिचेको तस्वीरमध्ये एउटामा कोर्टनी गलामा फेदर स्टाइल बेरेर हातले छाती ढाकेर देखिएकी छन्। जबकि अर्को तस्वीरमा सेतो रंगको भिजेको कमिज लगाएकी छन् भने अर्को तस्वीरमा सेतो रंगको शिल्क गाउन लगाएकी छन् ।
कोर्टनीले फोटोसूटका बारेमा भनेकी छन्–मलाई मेरो शरीरको विषयमा कुनै लाज र झन्जट छैन । मैले आफ्नो खुसीका लागि नाङ्गो तस्वीर खिचाएकी हुँ । कार्टनी डिसेम्बर अन्त्यमा आमा बन्दै छिन् । एजेन्सी
The editorial showcases the shape of her body while pregnant and she hopes people see the images as art.
"It’s what a woman’s body is made to do, so I hope it’s maybe seen as something that’s artistic," she told DuJour. "This was something that initially I did for myself just to capture the moment in my life, but these photos are beautiful and I’m happy to share them. And I like how raw they are. It’s my body: I’m not trying to impress anybody or be something that I’m not. But in general, I don’t really care that much about what people think. It doesn’t rule my world. I did this because I wanted to and it made me happy."
source:onlinekhabar
