आफ्नै आमासँग बिहे, बाबु जन्ती
फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् ।
फ्रान्सको कानुनले सौतेली बच्चा र सौतेली आमाबाबुकासाथ कुनै पनि प्रकारको सम्बन्ध वा विवाह गर्ने इजाजत दिँदैन । तर, एउटा अदालतले यो जोडीको पक्षमा फैसला दिएको छ ।
source:nepaliheadline
