यो एटिएम मेसिनबाट अब पैसा होइन केक आऊन थाल्यो



एजेन्सी– हामी सबैलाई थाहा छ एटीएम मेसिनबाट पैसा आउँछ । तर पैसा आउने मेसिनबाट केक पनि आउन थालेको छ ।

न्यूयोर्कमा कप केक बनाउने कम्पनी स्प्रिंकल्सले केक प्रेमीहरुको आवश्यकतालाई मध्येनजर गर्दै एउटा यस्तो एटीएम मसिन राखेका छन् जसमा पैसाको सट्टा कप केक निस्कने गर्दछ । २४ सै घण्टा काम गर्ने यो मेसिनले क्रेडिट कार्डद्वारा आफूले रोजेको कप केक निकाल्ने गर्दछ ।


यो एटिएममा एकपटकमा ७६० वटा केक आउने गर्दछ । मानिसहरुले सधैँ ताजा केक नै पाउन् भन्ने उद्देश्यले यसलाई दिनमा तीनपटक भरिन्छ । हरेक कप केको मूल्य ४.२५ डलर हो । यो मेसिनबाट केक पाउनका लागि तपाईंको आफूलाई मनपर्ने फ्लेभर छान्नु पर्ने हुन्छ । क्रेडिट कार्ड स्वाइप गरेर रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यो प्रक्रिया सिद्धिए लगत्तै एटीएम मसिनमा बनेको विन्डोमा केक आउने गर्दछ । समाचार अनुसार निकै चहकिलो रङमा पेन्ट गरिएका उनका यी एटिएम मसिन बेभर्ली हिल्स, एटलान्टा
source:nepalinews




प्रतिक्रिया दिनुहोस्...