ओमपुरी र मल्लिका शेरावतको उत्तेजक दृश्य बन्यो ‘भाइरल
काठमाडौं । रोमान्स गर्न उमेरले छेक्दैन भने झैं ६४ वर्षीया ओम पुरी र ३८ वर्षीया मल्लिका शेरावतले मस्ती मार्ने भएका छन् ।
चलचित्रमा पुरी र शेरावतले ‘लिप लक’ गरेको दृश्य दिएका छन् ।
शेरावतसँग अति नै प्रभावित भएको पुरीले बताएका छन् ।
पुरीको सो दृश्यको सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आइरहेको छन् ।
source:nepalsandesh
