खुल्यो विपाशाको सुगठित शरिरको रहस्य
बलिउडकी निकै बोल्ड मानिने अभिनेत्री विपाशा बासुको सुगठित शरिरको रहस्य खुलेको छ । विपासा आफ्नो आउँदो चलचित्र ‘अलोन’ मा निकै सेक्सी देखिने भएकी छिन् ।
फिल्मको सुटिङ पहिले नै आफूले हाई प्रोटिन डाइट लिन सुरु गरेको बताउँदै यसको नतिजा निकै राम्रो भएको भन्दै आफ्नो खुसी सबैसामू व्यक्त गरेकी छिन् । source:tajakhabar
