बलिउडका कुन कुन नायिकाले जो वास्तविक जीवन मै धुम्रपान गर्दछन् ;थाहा पाई राखौ



का यि ५ नायिकाहरु जो साच्चैनै चुरोटला अम्मली छन। हेर्नुहोस् को को नायिकाहरु चुरोट तान्नेमा पर्छन्।

सुस्मिता सेन


दुइ छोरीकी आमा पनि हुन सुस्मिता। फिल्मि दुनियामा हैन वास्तबिक जिवनमै चुरोट खान्छिन् सुस्मिता।
मनिषा कोइराला


क्यान्सर हुनु भन्दा पहिले यि नेपाली सुन्दरी पनि चुरोटको लतमा थिइन।
कङ्गना रनावट


फिल्मको सुटिङको बिच बिचमा पनि चुरोट तानिरहनु पर्ने यि नायिका सार्वजनिक ठाउमा चुरोट खान नपाइने नियमको बारेमा "चुरोट खानु अत्यन्त व्यक्तिगत कुरा हो र यो बन्द गर्न पाइदैन" भन्थिन।
रानी मुखर्जि

चुरोट खाने बानिको कारणले नै परिवारमा पनि कयौं पटक खटपट भएको यि नायिकाले कयौं पटक चुरोट छोड्न पनि खोजिन तर यो बानि छुटाउन भने सकिनन्।



रणवीर शौरीकि पत्नि यि नायिकाले आफु गर्भवति भएको बेला डक्टरले चुरोट नखान भनेता पनि पछि फेरि पुरानै बानिमा फर्किइन।source:nepaliheadline






प्रतिक्रिया दिनुहोस्...