भगवानले सेक्सी बन्न श्राप दिएकी सुन्दरी (फोटो फिचर)
अमेरिकन टेलिभिजन स्टार किम कार्दाशिनले आफू सेक्सी हुनुमा भगवानको दोष रहेको बताएकी छिन् । ३४ वर्षीया यी सुन्दरीको चर्चा बच्चा जन्माएपछि झनै बढेको छ ।
आफू यति सुन्दर र सेक्सी हुनुमा भगवानको दोष रहेको उनको भनाइ छ ।
बच्चा जन्माउने समयमा बढेको तौल तत्कालै घटाएर साविकको अवस्थामा आएकी यी सुन्दरीको केही समय अघि सेक्स टेप पनि सार्वजनिक भएको थियो । तर उनको चर्चा झन पछि झन बढिरहेको छ ।
बेलायतको मिरर डट को डट युकेका अनुसार पत्रिका 'एली' को बेलायती संस्करणलाई दिएको अन्तरवार्तामा किमले आफूलाई सेक्सी बनाउनु भगवानको दोष भएको बताएकी हुन् ।
आफूलाई झन् पछि झन् सक्सी हुने सजाय भगवानले दिएपछि आफू यस्तो हुनु परेको उनको भनाइ छ ।
source:nepaliheadline
