प्रियंकाकी बहिनी पहिलो फिल्ममै यस्तो हट एण्ड स्पाईसी.....(फोटो फिचर



प्रियंका चोपडाकी बहिनी मनराले बलिउडमा प्रवेश गर्नु अघि नै बजार तताएकी छिन् ।


बार्बीले दिएका हट पोज कतिलाई मन पर्ने हो त्यो हेर्न बाँकी छ । तर उनले ‘जिद’ नामक चलचित्रका लागि दिएका हट पोज हेर्दा कुनै अश्लिल चलचित्रको झल्को दिने छन् ।









यो चलचित्र पाउन ५ चरणको अडिसन दिएकी उनले फेशन डिजाइनिङमा ब्याचलर गरेकी छिन् ।

बार्बी नामबाट चिनिने उनले पछिल्लो समयमा मात्र नाम बदलेर मनरा बनाएकी हुन् ।

यो चलचित्र २८ नोभेम्बरमा रिलिज हुँदैछ ।source:tajakhabar




प्रतिक्रिया दिनुहोस्...