पोर्न स्टार सन्नी लियोनले तनुजसँग एक रात बिताउने



काठमाडौँ । पोर्न स्टार सन्नी लियोन भारतीय चलचित्र ‘वान नाइट स्ट्याण्ड’का कारण चर्चामा छिन् ।

‘रागिनि एमएमएस टु’, ‘जिस्म टु’, ‘ज्याकपट’ फिल्ममा बोल्ड सिन दिएकी सन्नी भने यसलाई सिर्फ एउटा फिल्मको रुपमा लिन्छिन ।

भन्छिन् यससँग जोडिएका अन्य सबै पक्षलाई सिधै खारेज गर्छु । ‘वान नाइट स्ट्याण्ड’ मा उनले तनुज वीरवानीसँग एक रात बिताउँदैछिन् । एक रातको सम्बन्धको पेरीफेरिमा फिल्मको कथा घुमेको बताइएको छ । फिल्ममा सन्नी र तनुज लिड रोलमा देखिनेछन् ।




प्रतिक्रिया दिनुहोस्...