बलिउडकी अर्की पुनम पनि नाङ्गिइन् (तस्विर सहित)
बलिउडमा पुनम पाण्डेको नग्न चर्चा चलिरहेको समयमा अर्की पुनम पनि त्यस्तै बाटोमा लागेकी छिन् । पूनम झावर नामकी अभिनेत्री बलिउडमा नाङ्गिने छवि बनाउने धुनमा देखिएकी छिन् ।
यो फोटोमा उनी कामुक देखिन्छिन् । ‘मोहरा’ नामक फिल्ममा सुनील शेट्टीकी हीरोइन बनेकी पुनम त्यसपछि खासै चर्चामा रहिनन् । तर अव भने नाङ्गिएर उनले चर्चा कमाउन खोजेको जस्तो देखिएको छ ।
source:onlinekhabar
