चर्चित अभिनेत्रीले सुनको झुम्का चोरिन् !
चर्चित बंगाली नायिका स्वस्तिका मुखर्जी सिंगापुरमा चोरी गरेपछि पक्राऊ परेकी छिन । उनी ब्वाइफ्रेन्ड सुमन मुखर्जीसँग एक ज्वैलरी लन्चिंग इभेन्टमा सहभागी हुन सिंगापुर पुगेकी थिइन ।
३३ बर्षीय हट लेडी स्वस्तिकाले कयौ हिट बंगाली फिल्ममा अभिनय गरेकी छिन । उनी सुशांत सिहं राजपुतको फिल्म डिटेक्टिभ बख्शी मार्फत बलिउडमा डेब्यु गर्दैछिन ।
