रंगेहात फेला परे ऋतिक र दिपिका



 सुजैन खानसँग सम्बन्ध विच्छेद गरेर बसेका बलिउड सेलिब्रेटी ऋतिक रोशन र दिपिका पादुकोण चुम्बन गरिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


एक पार्टीमा दिपीका र ऋतिक एकान्तमा चुम्बन गर्दै गरेको अवस्थामा भेटिएको सञ्चार माध्यमको दावी छ । उक्त पार्टीमा ऋतिक र दिपिका सँगै गएर सँगै बाहिर निस्केको समेत सञ्चार माध्यमको भनाइ छ ।   दिपिका पछिल्लो समय सम्बन्धमा रहेका रणबीर सिंहसँग टाढिएर ऋतिकसँग नजिकिइरहेको सञ्चार माध्यमको दावी छ ।source:nepali headline




प्रतिक्रिया दिनुहोस्...