महिला शिक्षिकाद्धारा विद्यार्थी बलात्कृत
न्युयोर्कको प्रतिष्ठित ‘न्युयोर्क सिटी हाई स्कुल’ की जिम शिक्षिका तथा बास्केटबलका प्रशिक्षक मेगन महोनीले १६ वर्षीय छात्रलाई बलात्कारको गरेको आरोपमा प्रहरीले
२४ वर्षीया प्रशिक्षक मेगन मनोहीले छात्रलाई फकाईफुलाई यौनशोषण गर्ने गरेको खुल्न आएको छ । प्रहरीका अनुसार बलात्कारको घट्ना बाहिर आएपछि मनोहीले विद्यालयबाट राजीनामा दिइसकेकी छिन् । प्रहरीको जानकारी अनुुसार महोनीले छात्रसँग पहिलोपटक बास्केटवल खेल्ने क्रममा भेटेकी थिइन् । पीडित छात्रका अनुसार शिक्षिकाले अक्टोबर २०१३ देखि डिसेम्वर २०१३ सम्म ३० पटक यौन सम्वन्ध राखिसकेकी छिन् ।
प्रशिक्षक महोनीले न्युयोर्कको एक प्रतिष्ठित कलेजबाट बास्केटबलमा सहभागिता जनाइसकेकी छिन् ।
source:onlinekhabar
