अमिताभ बच्चन र ऋषि कपूरलाई निम्ता नगरेको खबरले बलिउड ततायो !!
बलिउड अभिनेता सलमान खानले बहिनीको विवाहमा अमिताभ बच्चन र ऋषि कपूरलाई विवाहको एक बाकी हुँदा सम्म निम्ता नगरेको खबरले बलिउड मिडिया तातेका छन ।
सलमानको पुर्व प्रेमिका ऐश्वर्या राय अहिले बच्चन परिवारको बुहारी छिन र क्याट्रिना र रणबीर कपूर लिब-इन पार्टनर छन । सलमान बहिनीको विवाहमा कुनै विवाद चाहदैनन्, यसैले यी दुई परिवारलाई निमन्त्रण नगरिएको हुन सक्ने भारतीय मिडिया बताउछन । तर सलमानले गत साल नै सबै विवाद सुल्झाएको बताइएको छ ।
source:nepalinews
