क्रिसले पाए संसारकै सेक्सी पुरुषको उपाधि
अष्ट्रेलियन फिल्म स्टार क्रिस हेम्सवर्थ संसारकै सवैभन्दा सेक्सी पुरुष घोषित भएका छन् । अमेरिकी पत्रिका पिपलले बुधबार क्रिसलाई सन् २०१४ का लागि संसारकै सेक्सी पुरुषको उपाधि दिएको हो ।
युएस टीभीमा जीमी केमेल सोमार्फत् उनलाई बिजेता घोषित गरिएको हो । ३१ बषिर्य क्रिस अष्ट्रेलियाका नामुद अभिनेता हुन् । उपाधिको खवर आफुलाई हाँसो उठ्दो लागेको उनले प्रतिक्रिया दिए । आफुलाई जन्म दिएकोमा उनले आफ्ना मातापितालाई पनि धन्यवाद दिए । सन् २०१ मा यो उपाधि गायक आदम लेभिनले हात पारेका थिए ।
source:dainik online khabar
प्रतिक्रिया दिनुहोस्...