सलमानले कट्रिनालाई विहे गर्न चाहेको कुरा विवाहको मासमा भनेपछी ........?
सलमानको वहिनीको विहेले अहिले वलियूड तातेको छ । जताततै यही चर्चा छ ।
आफ्नी बहिनी अर्पिताको बिहेमा बलिउडका अविवाहित चर्चित अभिनेता सलमान खानले नयाँ कुरा खुलाएका छन्। बिहेमा उपस्थित सयौं अतिथीका अगाडि उनले अभिनेत्री कट्रिना कैफसँग आफूले बिहे गर्न चाहेको खुलाएका हुन् ।
बिहेको रमाईलो माहोलमा कट्रिनाले अभिनय गरेको ‘सिला की जवानी’ बोलको गीत घन्कियो सलमानले कट्रिनालाई नाच्नका लागि स्टेजमा बोलाए । तर, कट्रिना निर्देशक करण जोहरको पछाडि गएर लुकेकि थिइन। फेरि सलमानले करणलाई कट्रिनालाई स्टेजमा ल्याउन आग्रह गरे । कट्रिना स्टेजमा आउन लाज मानिन् ।
सलमानले कट्रिना कपुर स्टेजमा आउन भनेर आग्रह गरे । यसपछि सलमानको आग्रहलाई अभिनेत्री कैफले स्विकार गरिन् । कपुर भन्दा स्टेजमा आएपछि सलमानले रमाईलो माहोलमा भने –‘म त कट्रिना खान नै बनाउन चाहन्थे तर उनले कपुरलाई रोजिन् ।’ सलमानले कट्रिनाले आफूलाई छोडेर कपुर परिवारलाई रोजेको भन्दै उनीसँग बिहे गर्ने मनसाय रहेको खुलासा गरेका हुन् । कट्रिना यतिबेला बलिउडका अर्का नायक रणवीर कपुरसँग प्रेममा छिन् । सलमानले मनको कुरा खोलेको पनि धेरैले अनुमान लगाए ।source:dear sansar
