भित्री बस्त्र नलगाउँदा जेनिफरको स्तन छर्लङ्ग ।



चर्चित हलिउड स्टार जेनिफर लोपेज वार्डरोभ मालफंक्शनको शिकार भएकी छिन । हालै लन्डनमा फिल्म ‘द हंगर गेम्स’को प्रिमियर पार्टी पछि गाडीमा उनी मालफंक्शनका शिकार बन्न पुगेकी हुन ।
जेनिफरले आकर्षक सेतो गाउन लगाएकी थिइन । गाडीभित्र गफमै ब्यस्त रहँदा अचानक उनको गाउनको एक भाग खुस्कियो र स्तन छर्लङग देखियो । उनले भित्री बस्त्र पनि लगाएकी थिइनन ।  धेरै बेरसम्म उनले उक्त क्लीवेजतिर ध्यानै दिएनन । तर पछि उनले गाउन खुलेको थाहा पाए र आफ्नो हातले ढाके । उनीसँगै अर्कि चर्चित गायका लारेड पनि गाडिभित्रै थिइन ।









प्रतिक्रिया दिनुहोस्...