सलमान खान र शाहरुख खानको बलिउड दुश्मनी सलमानकी बहिनी अर्पिताको विवाहले घटाइदिएको छ



सलमान खान र शाहरुख खानको बलिउड दुश्मनी सलमानकी बहिनी अर्पिताको विवाहले घटाइदिएको छ । सलमानकी बहिनीको अर्पिताको विवाह समारोहमा सहभागी हुन शाहरुख सलमानको घर पुगे ।


त्यतिमात्र होइन शाहरुखले सलमानकी बहिनीलाई शाहरुख र सलमानले सँगै चुम्बन समेत गरे ।

सलमान र शाहरुखले अर्पितालाई चुम्बन गरेको तस्विर शाहरुखले आफ्नो इन्स्टाग्राममा शेयर समेत गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्...