अब नया प्रेमिसग मस्ती गर्दै अनिल कपुरकि छोरी सोनम कपुर



सोनम कपुर जो अनिल कपुरकि छोरि बलिउडमा स्टाइलिस्  सेलिब्रेटी मानिन्छन् ।


अहिले तिनै सोनम कपुरको नया प्रेम सम्बन्धले बलिउडमा व्यापक चर्चा पाएको छ अगाडी पनि स्टार रणवीर कपुर र अर्का फिल्म निर्देशकसँग रोमान्स गरिसकेकी सोनमले अब भने ब्यवसायिसंग रोमान्स थालेको भारतीय संचारमाध्यम ले बताएको छ ।

एस अघि साहिर  भन्ने ब्यापारिसग प्रेममा भन्दा ब्यापारमा बढी समय दिने खालका भएको कारण सोनम उनीसंग टाढीएकि थिइन् ।

उनको अबको प्रेमी बलिउडमा साइनो नभएको बताइएको छ ।
source:onlinekhabar




प्रतिक्रिया दिनुहोस्...