बंगुरलाई दाना हाल्न गएका व्यक्तिको खुकुरी प्रहार गरी हत्या
दाङ, कार्तिक ११ । दाङको घोराही नगरपालिका ११ कपासी बगियास्थित
खुकुरी प्रहारबाट गम्भीर घाइते मगरको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो । अस्पताल अगाडी उनले होटल समेत संचालन गर्दै आएका थिए ।
