राजकुमारीको नांगो भिडियो सार्वजनिक भएपछि हंगामा
असोज
थाइल्याण्डकी राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएपछि बैंककमा तहल्का मच्चिएको छ ।
सैनिकले ‘कू’ मार्फत् सत्ता आफ्नो हातमा लिइरहेको बेला थाई राजकुमार र राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएपछि राजधानी बैंककले यसले खुबै चर्चा पाएको छ ।
नांगो भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस समेत शुरु भएको छ । ८६ वर्षिय राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागू भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन ।
