सप्तरीमा हतियार भेटियो
१४ कात्तिक, सप्तरी । सशस्त्र प्रहरी टोलीले सप्तरीको विषहरिया गाविस ५ स्थित पिपराहीबाट शुक्रबार अवैध हतियार बरामद गरेको छ ।
ती हतियारहरु नहर छेउको झाडीमा लुकाइराखेको अवस्थामा फेला परेको हो । बरामद हतियार तत्कालै स्थानीय प्रहरीलाई बुझाएको शर्माले बताए । बरामद भएका अवैध हतियारहरु खिया लागेको अवस्था रहेको छ ।source:a2zkhabar
